सुन तस्करी छानबिन उच्चस्तरीय आयोग गठनबारे निर्णय लिन प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
सुन तस्करी छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने सहमति भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
१ बजे बोलाइएको संसद बैठकअघि मन्त्रिपरिषद् बैठक बोलाइएको हो । बैठकले उच्चस्तरीय छानबिन आयोगबारे आवश्यक निर्णय लिने जनाइएको छ।
आजको संसदमा विवादित शिक्षा विधेयक पनि पेश हुँदैछ ।
Comments