नेप्से इन्ट्राडे अपडेट: केही अंकको गिरावट!

आज बुधबार नेप्से बजार १८.७८ अंकले घटेको छ।     

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १८७० को नजिक आएको छ। ०.९९ अङ्कले घटेर नेप्से परिसूचक १८६९.८४ मा आएको हो। आज २ घण्टामा लगभग ९८ करोड ५३ लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा बढी  हो।

यस्तै, आजको टप गेनरमा आत्मनिर्भर लघुवित्त रहेको छ जसको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा युनिलिभर नेपाल रहेको छ।

Comments

Back to top