प्रिओपन सेसनमा सामान्य अंकको गिरावट!
आज बुधबार प्रिओपन सेसनमा नेप्से ४.१४ अंकले घटेको छl
हिजो मंगलबार भारी अंकले घटेर १८८८.६१ मा बन्द भएको नेप्से आज प्रिओपनपछि १८८४.४८ मा खुलेको हो। ४४४५ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब १७ लाख ३ हजार बराबरको कारोबार भएको छ।
आज २९ कम्पनीको कारोबार हुँदा ६ कम्पनी बढेर कारोबार भएका छन्।
Comments