नेप्सेमा सामान्य अंकको गिरावट, कारोबार रकम ७३ करोड ९६ लाख ५० हजार!
आज बिहीबार २.२७ अङ्कले घटेर ०.१२% गिरावटका साथ नेप्से परिसूचक १८८९.७३ अङ्कमा बन्द भएको छ। कारोबार भएका २६९ कम्पनीमध्ये ६५ कम्पनी उकालो लागेका छन्, १३९ कम्पनी ओरालो लागेका छन् भने १५ कम्पनी स्थिर रहेका छ।
कारोबार भएका ११ उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।
प्रमुख कारोबार
आज नेप्से बजारको टप सिटिजन्स म्युचल फण्ड रहेको छ जसको ५.८५% मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा एन आइबिएल ग्रोथ फण्ड रहेको छ जसको सेयर मूल्य १०% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभरमा एभरेष्ट बैंक लिमिटेड र भोल्यूममा हिमाल पावर दोलखाको कारोबार भएको छ।
Comments