इन्ट्राडे मै करिब ४० अङ्कको रिकभरी कन्ट्ररियनहरु मालामाल !
१८८५.६५मा ओपेनिङ्ग भएको नेप्सेमा इन्ट्राडे लो १८६४.९ बनेता पनि आजको कारोबार दिनको अन्तिम घण्टामा लगानीकर्ताले खरिदचाप दिए पश्चात नेप्सेमा १७.७३को वृद्धि भएर नेप्से १९०६मा क्लोजिङ्ग दिएको छ। बजार निरन्तर घटिरहेको बेलामा कन्ट्ररियन रणनितिले लगानी गर्नेहरुले राम्रो प्रतिफल पाउने देखिएको छ।
नेप्सेलाई अबको दिनहरुमा प्रतिरोध १९६०को एरियामा रहन्छ।
Comments