नेप्सेमा केही अङ्कको सुधार, कारोबार रकम १ अर्ब ३८ करोड २७ लाख !
आज सोमबार १७.७० अङ्कले ०.९४% वृद्धिका साथ नेप्से परिसूचक १९०६ अङ्कमा बन्द भएको छ। कारोबार भएका २६१ कम्पनीमध्ये १६७ कम्पनी उकालो लागेका छन्, ४४ कम्पनी ओरालो लागेका छन् भने कम्पनी ४ स्थिर रहेका छ।
कारोबार भएका सबै उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।
प्रमुख कारोबार
आज नेप्से बजारको टप गेनरमा सुपरमाई हाईड्रोपावर, कालिन्चोक दर्शन र एसियन हाइड्रो रहेको छ, जसको १०%, ९.९९% र ९.९९% मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा नेशनल लघुवित्त रहेको छ जसको सेयर मूल्य १०% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभरमा हिमालयन डिष्टिलरी र भोल्यूममा ग्लोबल आइएमइ बैंकको प्रोमोटर सेयरको कारोबार भएको छ।
Comments