नेप्से इन्ट्राडे अपडेट: केही अङ्कको गिरावट !
आज सोमबार नेप्से बजार १७.४८ अंकले घटेको छ।
सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १८७० को नजिक आएको छ। १७.४८ अङ्कले घटेर नेप्से परिसूचक १८७०.८१ मा आएको हो। आज २ घण्टामा लगभग ५९ करोड ३९ लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा बढी हो।
यस्तै, आजको टप गेनरमा सुपरमाई हाईड्रोपावर र एसियन हाईड्रोपावर रहेको छ जसको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा नेशनल लघुवित्त र जल्पा सामुदायिक लघुवित्त रहेको छ।
Comments