नेप्से इन्ट्राडे अपडेट: केही अङ्कको गिरावट !

आज आइतबार नेप्से बजार १९.३१ अंकले घटेको छ।     

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १८९५  को नजिक आएको छ।  १९.३१ अङ्कले घटेर  नेप्से परिसूचक १८९५.८३ मा आएको हो। आज २ घण्टामा लगभग ५२ करोड ७८ लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा बढी हो।

यस्तै, आजको टप गेनरमा  मायाखोला हाईड्रोपावर  रहेको छ जसको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा जीवन विकास लघुवित्त रहेको छ। 

Comments

Back to top