अभियान लघुवित्तले लाभांश वितरण नगर्ने

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।

चैत ६ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो।

 

Comments

Back to top