प्रिओपन सेसनमा झिनो अंकको गिरावट !
आज प्रिओपन सेसनमा नेप्से ०.१८ अंकले घटेको छl
हिजो बुधबार केही अंकले घटेर १९३३.२९ मा बन्द भएको नेप्से आज प्रिओपनपछि १९३३.११ मा खुलेको हो। २१९ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब १ लाख २० हजार बराबरको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिन भन्दा बढी हो।
आज ८ कम्पनीको कारोबार हुँदा ३ कम्पनी बढेर कारोबार भएका छन्।
Comments