नेप्से इन्ट्राडे अपडेट: सामान्य अङ्कको गिरावट !

आज बुधबार नेप्से बजार ६ अंकले घटेको छ।     

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १९३० को नजिक आएको छ। ६.३८ अङ्कले घटेर  नेप्से परिसूचक   १९४२.६८ मा आएको हो। आज २ घण्टामा लगभग ५९ करोड ५३ लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा बढी हो।

यस्तै, आजको टप गेनरमा युनिक नेपाल लघुवित्त  रहेको छ जसको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा  ग्रिन भेन्चर लिमिटेड रहेको छ।

Comments

Back to top