प्रिओपन सेसनमा झिनो अंकको वृद्धि !
आज प्रिओपन सेसनमा नेप्से ३.१२ अंकले बढेको छl
सोमबार केही अंकले बढेर १९४९.०६ मा बन्द भएको नेप्से आज प्रिओपनपछि १९५२.१८ मा खुलेको हो। १९६१ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब ७ लाख ४६ हजार बराबरको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिन भन्दा बढी हो।
आज १६ कम्पनीको कारोबार हुँदा ३ कम्पनी बढेर कारोबार भएका छन्।
Comments