प्रिओपन सेसनमा झिनो अंकको गिरावट !
आज प्रिओपन सेसनमा नेप्से ०.१३ अंकले घटेको छ l
हिजो आइतबार केही अंकले घटेर १९२६.३१ मा बन्द भएको नेप्से आज प्रिओपनपछि १९२६.२७ मा खुलेको हो। कित्ता २४० सेयरको खरिदबिक्री हुँदा करिब २ लाख ३ हजार बराबरको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिन भन्दा बढी हो।
आज ५ कम्पनीको कारोबार हुँदा २ कम्पनी बढेर कारोबार भएका छन्।
Comments