हिमालयन हाइड्रोपावर लिमिटेडको वार्षिक साधारणसभा

हिमालयन हाइड्रोपावर लिमिटेड (HHL) ले २०७९ चैत २४ गते १५ औं वार्षिक साधारणसभा बोलाएको छ ।

साधारणसभाका एजेण्डा अर्थिक वर्ष २०७८/७९ को वित्तीय प्रतिवेदनको अनुमोदन, पी एल  विवरणहरू, वित्तीय रिपोर्टहरू, र नगद प्रवाह रिपोर्टहरू सहित लेखा परीक्षकको रिपोर्टलाई समर्थन गरिने, आर्थिक वर्ष २०७९/८० का लागि लेखा परीक्षकको नियुक्तिलाई अनुमोदन गर्ने इत्यादी रहेका छन्।  
साधारणसभा मार्फत सार्वजनिक सेयर होल्डिङ समूहबाट निर्देशकहरू चयन गरिने छ।  चैत्र १३ गते बुक क्लोज हुने भएकाले सो दिन सम्म कायम भएका शेयरधनीहरुले साधारणसभामा भाग लिन सक्नेछन् ।

Comments

Back to top