नेप्से इन्ट्राडे अपडेट: झिनो अङ्कको वृद्धि !

आज मंगलबार नेप्से बजार १.२६  अंकले बढेको छ।     

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १९५२  को नजिक आएको छ। १.२६   अङ्कले बढेर  नेप्से परिसूचक  १९५२.४७   मा आएको हो। आज २ घण्टामा लगभग ३५   करोड ८७   लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा बढी  हो।

यस्तै, आजको टप गेनरमा युनिक नेपाल लघुवित्त रहेको छ जसको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा मनकामना स्मार्ट लघुवित्त रहेको छ। 

Comments

Back to top