प्रिओपन सेसनमा झिनो अंकको वृद्धि!
आज प्रिओपन सेसनमा नेप्से ०.१५ अंकले बढेको छ l
मंगलबार केही अङ्कले बढेर १९५२.६६ मा बन्द भएको नेप्से आज प्रिओपनपछि १९५५.४२ मा खुलेको हो। ५३१ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब २ लाख ८२ हजार बराबरको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिन भन्दा कम हो।
आज १४ कम्पनीको कारोबार हुँदा ८ कम्पनी बढेर कारोबार भएका छन्।
Comments