नेप्से इन्ट्राडे अपडेट: भारी अङ्कको वृद्धि!
आज मंगलबार नेप्से बजार २५ अंकले बढेको छ।
सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १९६३ को नजिक आएको छ। १.३१ अङ्कले बढेर नेप्से परिसूचक १९६३.६७ मा आएको हो। आज २ घण्टामा लगभग ४८ करोड ७१ लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।
यस्तै, आजको टप गेनरमा शुभम् पावर रहेको छ जसको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा एन आइ बि एल प्रगति फण्ड रहेको छ।
Comments