प्रिओपन सेसनमा झिनो अंकको गिरावट!
आज प्रिओपन सेसनमा नेप्से १.५३ अंकले घटेर छ l
अघिल्लो साता केही अङ्कले घटेर १९६९.०२ मा बन्द भएको नेप्से आज प्रिओपनपछि १९६७.४९ मा खुलेको हो। ५५० कित्ता सेयरको खरिदबिक्री हुँदा करिब ३ लाख ६० हजार बराबरको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिन भन्दा कम हो।
आज ९ कम्पनीको कारोबार हुँदा ३ कम्पनी बढेर कारोबार भएका छन्।
Comments