नेप्से इन्ट्राडे अपडेट: केही अङ्कको गिरावट!

आज बिहीबार नेप्से बजार २४ अंकले घटेर छ।     

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १९७० को नजिक आएको छ। १.२३ अङ्कले  घटेर नेप्से परिसूचक  १९७१.०१ मा आएको हो। आज २ घण्टामा लगभग  ५२ करोड १८ लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।

यस्तै, आजको टप गेनरमा   राप्ती हाईड्रो  एण्ड कन्सट्रक्सन रहेको छ जसको  १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा   मनकामना स्मार्ट लघुवित्त रहेको छ। 

Comments

Back to top