प्रिओपन सेसनमा झिनो अंकको गिरावट!
आज प्रिओपन सेसनमा नेप्से ०.१६ अंकले घटेर छ l
हिजो बुधबार केही अङ्कले घटेर १९१९.४९ मा बन्द भएको नेप्से आज प्रिओपनपछि १९९५.३३ मा खुलेको हो। १४ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब २ लाख बराबरको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिन भन्दा कम हो।
आज १४ कम्पनीको कारोबार हुँदा ५ कम्पनी बढेर कारोबार भएका छन्।
Comments