नेप्सेमा केही अङ्कको गिरावट, कारोबार रकम १ अर्ब ८९ करोड ३७ लाख !

आज सोमबार ३.६५ अङ्कले घटेर ०.१८% गिरावटका साथ नेप्से परिसूचक २०२३.५४ अंकमा बन्द भएको छ। कारोबार भएका २५९ कम्पनीमध्ये ७१ कम्पनी उकालो लागेका छन्, १३५ कम्पनी ओरालो लागेका छन् भने ११ कम्पनी स्थिर रहेका छ। 

कारोबार भएका ८ उप-समुहहरुको सेयर मूल्य  ओरालो लागेका छन्।

प्रमुख कारोबार

आज नेप्से बजारको टप गेनरमा  स्वाभिमान लघुवित्त रहेको छ, जसको ९.७३ % मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा  राप्ती हाईड्रो एण्ड कन्स्ट्रक्सन रहेको छ, जसको सेयर मूल्य ६.४३% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभरमा हिमालयन डिष्टिलरी र भोल्यूममा अरुण भ्याली हाईड्रोपावरको  कारोबार भएको छ।

Comments

Back to top