सीटीइभिटी गण्डकी प्रदेशमा प्राविधिकहरुकोआवश्यकता

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT), गण्डकी प्रादेशिक कार्यालय, मालेपाटन, पोखराले स्वयम्सेवक आवश्यकताहरू सम्बन्धमा सूचना प्रकाशन  गरेको छ l CTEVT गण्डकी JTA, VJTA, AMIN, सहायक उप-इन्जिनियर (सिभिल) को लागि  पद पुर्ती गर्नुपर्ने भएकाले गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, पोखरा र सीटीइभिटी गण्डकी प्रदेशबीच भएको द्विपक्षीय सम्झौताअनुसार प्राविधिक शिक्षा हासिल गरेका युवाले प्रदेश र स्थानीय विकास प्रक्रियामा राम्रो क्षेत्रमा सहभागी हुनका लागि  दर्खास्तको आव्हान गरिएको छ l

विज्ञापन यस प्रकार रहेको छ :

 

Comments

Back to top