बैंकर्स संघद्वारा माघदेखि निक्षेपको ब्याजदर घटाउने निर्णय

नेपाल बैंकर्स संघले माघ महिनाको लागि १.१३ प्रतिशतको दरमा ब्याजदर कम हुने निर्णय गरेको हो।

नेपाल बैंकर्स संघको नव नियुक्ति अध्यक्ष तथा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी ब्याजदर घटाउने निर्णय गरेको छ। सुनिल केसी संघको अध्यक्ष चयन भएको हुन् । तर बैंक तथा वित्तीय संस्थाहरुले व्यक्तिगत मुद्दतीतर्फको ब्याजदर कम कर्ने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ।

माघ महिनामा वाणिज्य बैंकमा व्यक्तिगत मुद्दतीतर्फको ब्याजदर १२.१३ प्रतिशतबाट ११ प्रतिशत घटेर, संस्थागत मुद्दतीतर्फको ब्याज पनि १०.१३ प्रतिशतबाट ९ प्रतिशत घटेको छ। 

नेपाल राष्ट्र बैंकले व्यक्तिगत मुद्दती खातामा २ प्रतिशत कम ब्याजदर दिनुपर्ने व्यवस्था गरेको छ।
 

Comments

Back to top