घोराही सिमेन्ट उद्योग परिसरमा नेपाल एसबिआई बैंकको एक्सटेन्सन काउन्टर

नेपाल एसबिआई बैंक लिमिटेडले घोराही सिमेन्ट उद्योग परिसर, घोराही ४, दाङमा एक्टेन्सन काउन्टर खोलेर आफ्नो सञ्जाल विस्तार गरेको छ । 

उक्त समारोहमा, नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम, प्रमुुख व्यवसाय प्रबर्धन अधिकृत रितेश अर्याल तथा घोराही सिमेन्ट उद्योगका कार्यकारी निर्देशक देबेन्द्र सिन्हाका साथै बैंकका अन्य कर्मचारी तथा ग्राहकहरुको उपस्थितिका साथ सम्पन्न गरेको थियो ।  

सो काउन्टरको उद्घाटन बैंकका प्रबन्ध सञ्चालक तथा प्रमूख कार्यकारी अधिकृत दीपककुमार देले गरेका हुन्।

Comments

Back to top