एनएमबि बैंक र फोनपेको सहकार्य!

एनएमबि बैंक र फोनपेको सहकार्यमा विद्युतीय माध्यमद्वारा भुक्तानी प्रोत्साहन गर्ने उद्देश्य लिएर मनकामना बजार पूरै डिजिटल बनाउने अभियान सुरु भएको छ। 

क्यूआरमार्फत मन्दिरमा भेटी दान गर्दै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल, एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाद्वारा सो अभियानको सुरुवात भएको बताए। 

मनकामना मन्दिर परिसरमा पुजा सामग्री, फलफूल, रेस्टुरेन्टलगायत अरु व्यवासयको भुक्तानी साथै मन्दिरमा भेटी दानसमेत अब विद्युतीय माध्यमबाटै गर्न सकिने भएको जनाएको छ।

Comments

Back to top