स्याङ्जाको हरिनास  गाउँपालिकामा विभिन्न पदहरुमा रोजगारीको अवसर

स्याङ्जाको हरिनास  गाउँपालिका कार्यपालिकाको  बैठक मिति २०७९/०८/१४ अनुसार यस कार्यालय र यस मातहतका शाखाहरुमा सेवा प्रवाहलाई प्रभावकारी बनाउन विभिन्न तह र पदमा कर्मचारीहरु सेवा करारबाट पदपूर्ति गर्नुपर्ने भएकाले  योग्य नेपाली नागरिकहरूले यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र निम्न कागजातहरू सहित दरखास्त बुझाउनुपर्ने हुनाले यो सूचना प्रकाशित गरिएको छ ।

Comments

Back to top