गाडी, मोबाइल, मोटरसाइकल र मदिरा पुसदेखि आयात गर्न पाइने!

गाडी, मोबाइल, मोटरसाइकल र मदिराको आयात प्रतिबन्ध सरकारले आयात प्रतिबन्ध फुकुवा गर्ने भएको छ।  

ती सामग्रीको आयात प्रतिबन्ध पुसदेखि लागू हुनेगरी फुकुवा गर्ने भएको हो। ती सामग्रीको आयात फुकुवा  मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले आयात फुकुवा गर्ने निर्णय गरेको हो। 

विदेशी मुद्रा सञ्चिति घटेर भुक्तानी सन्तुलनमा चाप परेपछि सरकारले गत वैशाख १३ मा १० वस्तुको आयातमा बन्देज लगाउने निर्णय गरेको थियो।

Comments

Back to top