असली हिमालीले ल्यायो ‘अल इन वान वास’!

अस्ली हिमाली कम्पनीले ‘अल इन वान वास’ नामक प्राकृतिक साबुन बजारमा उपलब्ध गराएको छ । 

आफ्नो उत्पादनलाई उत्कृष्ट पहिचान दिन, समृद्ध कम्पनीले प्राकृतिक जडिबुटी र बोटबिरुवाबाट बनेको साबुन बजारमा ल्याएको छ । एउटै अल इन वान वासमा नुहाउने साबुन, स्याम्पू, कण्डिसनर, सेभिङ र फेसवास सबैको काम गर्ने र खर्चका हिसाबले पनि एकदमै सस्तो मानिएको छ ।

आम जनताका लागि अस्ली हिमालीले साबुन, स्याम्पु, कन्डिसनर, कपालको तेल, माउथवाश, सेभिङ बार, फेसवासलगायतका रसायनरहित र कुनै पनि खतरनाक पदार्थरहित वस्तुहरू ल्याएको छ । 

चिया, मह, हुम्ली नुन, बेसार, मसलाको मिश्रण, सुकेको मुस्ताङ स्याउ, खुर्पानीजस्ता नेपाली कृषिजन्य वस्तुबाट बनेका मुस्ली, इनर्जी बार, प्राकृतिक भिटामिन सी क्यान्डीजस्ता खानाका वस्तुहरू बढ्दै गएका गएको कम्पनीको दाबी छ ।

Comments

Back to top