रिडी पावरको लाभांश घोषणा, बोनस र नगद कति ?
रिडी पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । मंसिर ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ४२.१० प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि २.१० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
Comments