प्रिओपन सेसनमा झिनो अंकको वृद्धि
आज प्रिओपन सेसनमा नेप्से १.६३ अंकले बढेको छ l
अघिल्लो साता केही अङ्कले बढेर १९३६.८३ मा बन्द भएको नेप्से आज प्रिओपनपछि १९३८.४६ मा खुलेको हो। ७,०२० कित्ता सेयरको खरिदबिक्री हुँदा करिब १९ लाख बराबरको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिन भन्दा कम हो ।
आज २३ कम्पनीको कारोबार हुँदा १५ कम्पनी बढेर कारोबार भएका छन्।
Comments