हिमालयन ग्रिलबाई बाजेको रेष्टुरेन्टमा मुक्तिनाथ बैंकका ग्राहकले १५% सम्म छुट पाउने

सामाखुसीको “दि हिमालयन ग्रिलबाई बाजेको” रेस्टुरेन्टसँग मुक्तिनाथ विकास बैंक लिमीटेडले फुड एण्ड बेभरेजमा विशेष १५ प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ । 

यो सम्झौता भए लगत्तै  मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले यो सुविधा प्राप्त गर्न सक्नेछन्। 

Comments

Back to top