माइडिया ब्राण्डका घरायसी सामग्री बजारमा

चौधरी ग्रुपले बढ्दै गएको जाडोलाई मध्यनजर गर्दै नेपालमा माइडिया ब्राण्डका घरायसी सामग्रीहरू बजारमा ल्याएको छ।

 जाडोमा जीवन सरल र सहज बनाउने उद्देश्यले माइडियाले आफ्ना उपभोक्ताहरुका लागि घरायसी सामानहरु जस्तै पानी तातो बनाउन केटल, न्यानो बनाई राख्न विभिन्न किसिमका ओयल फिल्ड रेडियटर हिटर, फ्यान हिटर र पि.टि.सि. सेरामिक हिटर उपलब्ध गराएको जनाएको छ।

नवीन प्रविधिद्वारा उत्पादित भएका घरायसी सामाग्रीहरु गुणस्तरीय, भरपर्दो र समय अनुकुल रहेका कम्पनीको दाबी छ।

Comments

Back to top