८८४८ र वर्ल्ड दरबार ब्ल्याक चिम्नीले पायो उत्कृष्ट मदिराको पुरस्कार!

नेपालमा उत्पादन हुने वल्ड दरबार ब्ल्याक चिम्नी ह्विस्की र ८८४८ भोड्काले अन्तर्राष्ट्रिय मेडल प्राप्त गरेको छ । 

यतीका उत्पादनहरु ८८४८ भोड्का र वर्ल्ड दरबार ब्ल्याक चिम्नी ह्विस्कीले सान फ्रान्सिस्को वर्ल्ड स्पिरिट कम्पिटिसन (एसएफडब्लुएससी) २०२२ मा गोल्ड र डबल गोल्ड मेडल पुरस्कार पाएका हुन् । संसारभरका ५ हजार मध्ये यती डिस्टिलरी प्रालिबाट उत्पादन हुने दुई मदिराले मेडल जितेका हुन् ।  

सन् २००० देखि सुरु भएको सान फ्रान्सिस्को वर्ल्डस् स्पिरिट कम्पिटिसनका लागि विश्वभरबाट जम्मा भएका ७० निर्णायकहरुले गत अप्रिलमा दुई हप्ता समय लगाएर ५००० कम्पनीका मदिराहरुको मूल्यांकन गरेका थिए। 

Comments

Back to top