घोराही सिमेन्टले ल्यायो उपहार योजना: ई–स्कुटर जित्ने मौका
घोराही सिमेन्ट उद्योगको उत्पादन सगरमाथा सिमेन्टले उपभोक्ता लक्षित स्किम ‘सगरमाथा सिमेन्टको उपहार ई–स्कुटरको साथमा घरायसी सामानको बहार’ योजना ल्याएको जानकारी दिएको छ ।
यस योजनामा विभिन्न उपहार जित्नका लागी सगरमाथा सिमेन्टको बोराहरुभित्र रहेको कुपनको क्यूआर कोडलाई स्क्यान गर्नु पर्ने जानकारी दिनुभएको छ । सोहि योजना अन्तर्गत ई–स्कुटर, टेलिभिजन, मोबाइल, घरायसी सामानलगायतका उपहारहरु प्रत्येक महिनाको अन्त्यमा लक्की ड्रमार्फत जित्न सकिनेछ।
लक्की ड्र कम्पनीको अफिसियल सोसियल मिडियाका विभिन्न माध्यमबाट प्रत्यक्ष प्रसारण गरिनेछ जानकारी गराएको छ ।
Comments