टीभीएसको ‘कायापलट’ योजना अन्तर्गत लाखौँ जित्दै सेवाग्राही!
जगदम्बा मोटर्सले चाडपर्वलाई लक्षित गर्दै ‘कायापलट’ नामक विशेष योजना सार्वजनिक गरेको एक महिना नबित्तै बिराटनगरका मुरारी पाण्डेले केशरीचन्द भंवरलाल एन्ड कम्पनीबाट टीभीएस रेडर नकिन्दै ५ हजार र किनेपछि १० लाख नगद पुरस्कार जित्न सफल भएका छन्।
यस्तै, जनकपुरका राज देव मुखियाले आरएन अटोमोबाइलसबाट टीभीएस रेडर खरिद गर्दा १००% क्यासब्याक पाएका छन्। काठमाण्डौको धापासीनिवासी भुजेन्द्र सरु मगरले पनि बौद्ध टुसालको अटो साउन्ड ट्रेडर्स प्रालिबाट एन्टर्क १२५ रिएफआई स्कुटर खरिद गर्दा १०० % क्यासब्याक पाएका छन्।
कम्पनीका अनुसार हालसम्म लगभग २० जनाले मोबाइल फोन र त्यति नै ग्राहकले लाखौँको नगद उपहार प्राप्त गरेका छन्।
Comments