प्रि-ओपन सेसनमा लगभग २ अंकको वृद्धि
आज प्रिओपन सेसनमा नेप्से १.९० अंकले बढेको छ।
बिहिबार केही अंकले घटेर २०४४.७३ मा बन्द भएको नेप्से आज प्रिओपनपछि २०४६.६२ मा खुलेको हो। ७१५ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब ३ लाख ३१ हजार बराबरको कारोबार भएको छ।
आज १६ कम्पनीको कारोबार हुँदा १० कम्पनी बढेर कारोबार भएका छन्।
Comments