हेडलाइन

ओली चौथोपटक प्रधानमन्त्री नियुक्त

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली चौथोपटक प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति रामच…

युद्धविराम वार्ताबाट बाहिरियो हमास

प्यालेस्टिनी लडाकू समूह इजरायली ‘नरसंहार’ र वार्तामा उसको मनोवृत्तिका कारण गाजा य…

ट्रम्पलाई गोली हान्ने युवकको पहिचान खुल्यो

अमेरिकाको फेडरल ब्यूरो अफ इन्भेस्टिगेशन (एफबीआई)का अनुसार डोनाल्ड ट्रम्पलाई मार्ने प्रयास गर्ने व्य…

ट्रम्पमाथि गोली हान्ने व्यक्ति र एक ट्रम्प समर्थकको मृत्यु

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको घटनाले विश्व तरंगित भएको छ । चुनावी …

एमालेका अध्यक्ष ओली आज प्रधानमन्त्रीमा नियुक्त हुँदै, शपथ भोलि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज आइतबार प्रधानमन्त्री नियुक्त हुँदैछन् । नेपाली कांग्रेस…

चुनावी सभालाई सम्वोधन गरिरहेका ट्रम्पमाथि गोली प्रहार

अमेरिकी राष्ट्रपति पदका उमेदवार तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । चुन…

जासुसीको आरोप ‘फिर्ता लिन’ अष्ट्रेलियाका प्रधानमन्त्रीको आग्रह

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनिजले मस्कोका लागि जासुसीको आरोपमा ब्रिस्बेनस्थित&…

रुसलाई सघाएको आरोपप्रति उत्तर कोरियाको निन्दा

उत्तर कोरियाले हालै सम्पन्न नाटो शिखर सम्मेलनमा प्योङयाङले रुसमा हतियार निर्यात गर्ने गरेको आरोप…

सीमलताल दुर्घटना : गैँडाकोटमा दुई जना मृत भेटिए, पहिचान हुन बाँकी

पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–७ स्थित नारायणी नदी किनारमा दुई जना मृत अवस्थामा …

बेरील आँधी : अमेरिकाको टेक्सस राज्यमा १० लाख जना मानिस बिजुलीविहीन

बेरील आँधीले अमेरिकाको टेक्सस राज्यको जनजीवन अस्तव्यस्त भएको छ । टेक्ससका झन्डै साढे दुई लाख वटा…

मन्त्री छान्न नेपाली कांग्रेसले बनायो मापदण्ड

नेपाली कांग्रेसले सरकारमा सहभागी हुने मन्त्रीहरु चयन गर्न छनोट मापदण्ड बनाएको छ। शनिबार बसेको …

बिहारमा चट्याङ लगेर २१ जनाको मृत्यु

भारतको बिहारका धेरै जिल्लामा भारी वर्षा भइरहेको छ । चट्याङका कारण पछिल्लो २४ घण्टामा राज्यका १२…

कांग्रेस र एमालेले ७ बुँदे सहमति सार्वजनिक गर्ने

नेपाली कांग्रेस र नेकपा एमालेले नयाँ सरकार गठनको लागि गरेको सात बुँदे सहमति सार्वजनिक गर्ने …

बाढीपहिरोमा परी एक सय तीन जनाको मृत्यु, एक सय नौ घाइते

अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा बाढीपहिरोलगायत भएका विपद्का घटनामा…

मौसम प्रतिकूल अवस्थामा जोखिम जिल्ला र क्षेत्रको सडकमा रात्रिकालीन गाडी नचलाउने निर्णय

सरकारले जोखिम रहेका जिल्ला र क्षेत्रमा मौसम प्रतिकूल अवस्थामा रात्रिकालीन गाडी नचलाउने र यसको क…

त्रिशुलीमा खसेका दुवै बस अहिलेसम्म भेटिएनन्, आजको खोजी कार्य स्थगित

पहिरोले त्रिशुली नदीमा खसेका दुईवटा बस अहिलेसम्म बेपत्ता रहेका छन् । नेपाली सेना, सशस्त्र प्र…

प्रधानमन्त्री प्रचण्ड पदमुक्त, खुल्यो नयाँ सरकार गठनको बाटो

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पदमुक्त भएका छन् । शुक्रबार प्रतिनिधि सभामा ल…

दिल्लीका मुख्यमन्त्री केजरीवाललाई सर्वोच्च अदालतको अन्तरिम जमानत

भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई रक्सी बिक्रीसम्बन्धी नीतिमा घोटाला गरेको मुद्दामा …

पहिरोले बगाएको बसमा सात भारतीय थिए

नारायणगढ– मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार बिहान पहि…

संविधानमा माओवादीको सबैभन्दा ठूलो लगानी छ, यसलाई कमजोर बनाउन दिदैनौं- प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमा नेकपा (माओवादी केन्द्र)को सबैभन्दा …

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजको प्रतिनिधि सभा बैठकबाट विश्वासको मत लिँदै छन् । विश्व…

Back to top