सेयर बजार

सिक्लेस हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सिक्लेस हाइड्रोपावर लिमिटेडको साधारण सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले …

नेप्सेको साप्ताहिक प्राविधिक विश्लेषण, क्यान्डल बन्यो 'बियरिश इन्भर्टेड ह्यामर' !

गत साता १.६७% ले घटेको नेप्से यो साता पनि १.४१% ले घटेको छ। यस साताको पहिलो कारोबार द…

सपोर्टको रेन्जमा बनेको ह्यामर क्यान्डलले, के बजार फर्कन सक्ने आँकलन लगाउन सकिएला त ?

ग्राफ,प्याटर्न र संकेतहरुको प्रयोग मार्फत सेयर बजारको मनोविज्ञान बुझ्ने कार्य प्राविधिक विश्लेषण हो…

नेप्सेमा १४ अङ्कको गिरावट,  १५१ कम्पनी लागे ओरालो !

आज शुक्रबार १४.१० अङ्कले घटेर ०.७३% गिरावटको साथ नेप्से परिसूचक १९१०.३८ अंकमा बन्द भएको छ। का…

गरिमा विकास बैंकको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन

गरिमा विकास बैंकको संस्थापक सेयर लिलामी भर्ने भदौ ३१ गते अन्तिम दिन हो । आज कार्यालय समयसम्म म…

प्रभु क्यापिटलको एजीएम आज

प्रभु क्यापिटलको १४ औं वार्षिक साधारणसभा शुक्रबार हुँदै छ । काठमाडौमा दिउँसो १२.३० बजेबा…

प्रि -ओपन सेसनमा करिब साढे ३ अंकको गिरावट !

आज प्रिओपन सेसनमा नेप्से ३.४३ अंकले घटेको छ। हिजो  भारी अंकले घटेर  १९२४.४८&nb…

नेप्सेमा ८ लाख ७० हजार कित्ता बोनस सेयर सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बिहीबार ८ लाख ७० हजार १४२ कित्ता बोनस सेयर सुचिकृत भएको छ ।&nb…

बरुण हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम मौका

बरुण हाइड्रोपावर कम्पनीको हकप्रद सेयरमा आवेदन दिने आज भदौ ३१ गते अन्तिम दिन रहेको छ । आज बैकि…

पिपुल्स हाइड्रोपावरको आईपीओ बिक्री खुला

पिपुल्स हाइड्रोपावर लिमिटेडको आईपीओ आज भदौ ३१ गतेबाट बिक्री खुला भएको छ। कम्पनीले आयोजना प्रभा…

कुमारी बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

कुमारी बैंक लिमिटेडले बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने आज (भदौ ३१) गते अन्तिम दिन रहेको…

खस्दो बजारमा अबको रणनीति कस्तो लिने ?

ग्राफ,प्याटर्न र संकेतहरुको प्रयोग मार्फत सेयर बजारको मनोविज्ञान बुझ्ने कार्य प्राविधिक विश्लेषण हो…

नेप्सेमा ५७ अङ्कको गिरावट, कारोबार रकम भने २ अर्ब माथि!

आज बिहिबार ५७ अङ्कले घटेर २.८८% गिरावटको साथ नेप्से परिसूचक १९२४.४८ अंकमा बन्द भएको छ। कारोब…

नेप्से इन्ट्राडे अपडेट: लगभग ४६ अङ्कको गिरावट !

आज नेप्से बजार भारी अङ्कले घटेको छ। सुरुवातदेखि नै उतार-चढाव नेप्से १ बजेसम्म १९४० को नजिक…

नेसनल माइक्रोफाइनान्सको संस्थापक सेयर लिलामी बिक्री खुला

नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आज बिहीबार (भदौ ३० गते) देखि १७ हजार ९४३ कित्ता…

प्रि -ओपन सेसनमा करिब २ अंकको वृद्धि !

आज प्रिओपन सेसनमा नेप्से १.७७ अंकले बढेको छ। हिजो  केही अंकले बढेर  १९८१.४८&n…

सानिमा ग्रोथ फण्डलाई इकाई बिक्री गर्न धितोपत्र बोर्डले दियो अनुमति

सानिमा क्यापिटल लिमिटेडको व्यवस्थापनमा बन्दमुखी योजना संचालन हुने भएको छ । सानिमा क्यापिटलले स…

नबिल इन्भेष्टमेन्टले खुलामुखी योजना संचालन गर्ने,  बोर्डले दियो अनुमति

नबिल इन्भेष्टमेन्ट बैकिङ्गले खुलामुखी म्युचुफल फण्ड संचालन गर्ने भएको छ । नबिल इन्भेष्टमेन्टले नबिल…

तारागाउँ रिजेन्सी होटल्सको नाफा सहित बढ्यो जगेडा कोष

तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजन…

नेपाल पुनर्बीमा कम्पनीको साधारण सभा आज, के-के छन् एजेन्डा?

नेपाल पुनर्बीमा कम्पनीले आज (भदौ ३० गते) सातौं वार्षिक साधारणसभा गर्दैछ । सभा कार्की ब्याङ्केट ब…

बुलिस माराबोजु बनाउँदै बढेको बजारमा अबको रणनीति के हुन सक्ला ?

ग्राफ,प्याटर्न र संकेतहरुको प्रयोग मार्फत सेयर बजारको मनोविज्ञान बुझ्ने कार्य प्राविधिक विश्लेषण हो…

Back to top