प्रि ओपन सेसनमा नेप्से परिसूचक १६.५८ अंकले बढ्यो !

आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १६.५८ विन्दुले बढेको  छ।

बिहिबार १८.१४ अंकले घटेर २,६३५.०९ मा बन्द भएको नेप्से आज प्रिओपन पछि २,६५१.६७ मा खुलेको हो। कुल २७,५८६ कित्ता सेयरको खरिदबिक्री करिब १ करोड ७४ लाख ८५ हजार बराबरको कारोबार भएको छ।

यस सेसनमा कारोबारमा आएका ७१ कम्पनीमध्ये ३९ को मूल्य बढ्यो भने २३ कम्पनीको मूल्य घटेको छ । बाँकी ८ कम्पनीको मूल्यमा भने परिवर्तन छैन।

यस अवधीमा कुल १३१ पटक ट्रान्ज्याक्सन भएको छ।

Comments

Back to top