सानिमा रिलायन्स लाइफ इनस्योरेन्समा कर्मचारीको माग

सानिमा रिलायन्स लाइफ इनस्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै प्रदेश प्रमुखका लागि केही, शाखा प्रमुखका लागि केही र बजार व्यवस्थापकका लागि केही संख्यामा कर्मचारी माग गरेको जनाएको हो । ईच्छुक तथा योग्यता पुगेकाले आज सूचना प्रकाशित भएको मिति चैत २१ गतेले १० दिनभित्र कम्पनीको वेभसाइट मार्फत आवेदन दिनुपर्नेछ ।

Comments

Back to top