नेप्से इन्ट्राडे अपडेट: ०.३३ अंकको गिरावट!

बिहिबारको इन्ट्राडेमा नेप्से परिसूचक ०.३३ अंकले घटेको छ।

दुई घण्टामा नेप्से ०.३३ अङ्कले घटेर २०३०.५२ मा आएको हो। २९२ कम्पनीको २,०९१,९११ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग ९० करोड ६४ लाख बराबरको कारोबार भएको छ।

 

यसदिन टप गेनरमा सर्वोतम सिमेन्ट लिमिटेड रहेकाे छ जसको सेयर मूल्यमा ९.९९% वृद्धि भएको छ भने टप लुजरमा उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड रहेको छ जसको सेयर मूल्य ८.९७% ले घटेको छ।

 

Comments

Back to top