पूर्व मिस नेपाल सुगारिका केसी मुक्तिनाथ कृषि कम्पनीको सञ्चालकमा नियुक्त

पूर्व मिस नेपाल सुगारिका केसी मुक्तिनाथ कृषि कम्पनीको सञ्चालकमा नियुक्त भएकी छन् । कम्पनीको माघ २२ गते सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले उनलाई सर्वसाधारण समूहबाट सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

केसीलाई आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गर्ने गरि नियुक्ति गरिएको हो ।

Comments

Back to top