प्रिओपन सेसनमा केही अंकको वृद्धि!

आज प्रिओपन सेसनमा नेप्से ५.५६ अंकले बढेको  छ l

अघिल्लो साता भारी अङ्कले बढेर २००२.७० मा बन्द भएको नेप्से आज प्रिओपनपछि २००८.२६  मा खुलेको हो। २१६० कित्ता सेयरको खरिदबिक्री हुँदा करिब ८ लाख २७ हजार बराबरको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिन भन्दा कम हो। 

आज २५ कम्पनीको कारोबार हुँदा १९ कम्पनी बढेर कारोबार भएका छन्। 

Comments

Back to top