प्रिओपन सेसनमा झिनो अंकको गिरावट!

आज प्रिओपन सेसनमा नेप्से ०.०४ अंकले घटेर छ l

आइतबार भारी अङ्कले घटेर १९३८.२५ मा बन्द भएको नेप्से आज प्रिओपनपछि १९३७.४२  मा खुलेको हो। ३८५  कित्ता सेयरको खरिदबिक्री हुँदा करिब २ लाख २१ हजार बराबरको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिन भन्दा कम हो। 

आज ७ कम्पनीको कारोबार हुँदा ३ कम्पनी बढेर कारोबार भएका छन्।  

Comments

Back to top