नेपाल सेयरधनी संघले निकाल्यो विज्ञप्ति, लगानीकर्ताको मनोबलमा नकारात्मक असर पार्ने कार्य नगर्न आग्रह

नेपाली सेयरधनी संघले नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल बारेमा विविन्न संचारमध्यमहरु मार्फत  प्रवाह भएका समाचारप्रति गम्भीर चासो र सरोकार रहेको कुरा प्रेस विज्ञप्ति मार्फत ध्यानाकर्षण गराएका छन्।  

संचारमाध्यमहरु मार्फत बिल्डिङ प्रक्रिया र शेयर ब्रोकरेज कम्पनीले सञ्चालन गर्ने इच्छा देखाएर निष्कासन गरेको आइपीओमा गम्भीर आरोप लगाइएको छ। त्यसैगरी, नेपाल स्टक एक्सचेन्ज बोर्डका अध्यक्ष रमेश हमालमाथि पनि कानून उल्लङ्घन गरी नागरिकको राष्ट्रियता र नेपाली पहिचानको दुरुपयोग गरेको आरोप लागेको प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ।

त्यस्तै, अध्यक्ष रमेश हमालमाथि नागरिकता हनन र विवाद निम्त्याएको आरोप लागेको छ।  बोर्डका कतिपय कर्मचारीले पनि आर्थिक रुपमा कमजोर भएको भन्दै चिन्ता व्यक्त गरेको  छ। 

यसबारे अर्थ मन्त्रालयसँग स्पष्टिकरण र सत्यतथ्य सार्वजनिक गर्न  प्रेस विज्ञप्ति मार्फत माग गरेका छन्। हमाललाई आर्थिक अनियमिततामा संलग्न भएको आशंकामा अर्थ मन्त्रालयले स्पष्टीकरण सोधेको छ।

Comments

Back to top