नेप्से इन्ट्राडे अपडेट: १६ अङ्कको वृद्धि!

आज नेप्से बजार १६.२१ अंकले बढेको छ।   

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म २१८९ को नजिक आएको छ। १६.२१ अङ्कले बढेर नेप्से परिसूचक २१८९.४६ मा आएको हो। आज २ घण्टामा लगभग १ अर्ब ५३ करोड ७९ लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।

यस्तै, आजको टप गेनरमा  ग्रीनलाइफ हाईड्रोपावर  छ जसको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा  मेगा म्युचल फण्ड रहेको छ जसले ३.५७% गुमाएको छ।

Comments

Back to top