प्रिओपन सेसनमा २ अंकको वृद्धि!

आज प्रिओपन सेसनमा नेप्से २.४२ अंकले बढेको छl

हिजो मंगलबार केही अङ्कले बढेर  २१७३.२५  मा बन्द भएको नेप्से आज प्रिओपनपछि २१७५.०५ मा खुलेको हो। २८८५ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब ३ लाख ६४ हजार बराबरको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिन भन्दा कम हो। 

आज १३  कम्पनीको कारोबार हुँदा ७ कम्पनी बढेर कारोबार भएका छन्।

Comments

Back to top