यस कारण पीउनुस् दैनीक तातो पानी

पानी मानिसको शरिरमा अत्यावश्यक छ । साधरणतया हरेक दिन ८ देखि १० गिलास पानी शरीरको लागि आवश्यक हुन्छ । पानी प्रशस्तैमात्रामा पीउनाले स्वास्थ्यमा धेरै फाईदा हुने चिकित्सकहरु बताउछन् । तपाईहरुलाई थाहा नहुन पनि सक्छ दिनमा तीन गीलास तातोपानी पिउने बानी बसाल्यौ भने पनि शरीर बिरामी हुनबाट बचाउन सकिन्छ ।

दिनमा तीन गीलास तातो पानी खानुका फाइदाहरु यस्ता छन्:

१. तौल कम गराउँछ

तपाईंंको तौल लगातर बढिरह्यो तातो पानीमा कागती मिसाएर लगातार तीन महिनासम्म पिउने गरेमा तपाईंले फरक अनुभव गर्न सक्नुहुन्छ । तपाईं स्वास्थ राम्रो चाहनुहुन्छ भने खाना खाएपछि १ गिलास तातो पानी खाने गर्नुहोस् ।

२. चिसो हुनबाट बचाउँछ

यदि तपाईं अस्वस्थ हुनुहुन्छ, छातीको चिसोले सताइरहेको छ भने तातो पानी पिउन लाभदायक हुन्छ । तातो पानी पिउनाले गला पनि ठीक हुन्छ । यसको से’वनले आ’राम मिल्छ ।

३. महिनावारीको दुःखाइ कम गराउँछ

म’हिनावारीको दुः’खाइ प्रायः महिलाहरुको नियमित कामलाई नै रो’किदिन्छ । तातो पानीले यो दुः’खाइलाई कम गर्न सक्छ । यसरी तातो पानीले पेटको दुः’खाइ कम गर्न मद्दत गर्छ ।

४. अनुहारमा कलिलोपना आउँछ

तपाईंको अनुहारको छालाले तपाईंलाई दुः’खी बनाएको छ भने चि’न्ताको नलिनुहोस् । आजैदेखि तातो पानी पिउन सुरुवात गर्नुहोस् केही हप्तामै परिवर्तन देख्नुहुन्छ । छालाका अंगहरु नरम हुनेछ र चमक पनि बढ्नेछ ।

५. पेटलाई दुरुस्त राख्छ

तातो पानी पिउनाले पाचन क्रियालाई सहज बनाउँछ । साथै ग्यासको स’मस्यालाई पनि कम गर्न मद्दत गर्दछ । खाना खाएपछि १ गिलास तातो पानी पिउने बानी गर्नुस् । यसो गर्नाले खानालाई छिटै पचाउँछ र पेट हल्का हुन्छ ।

Comments

Back to top