रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु

१. लोप

सन् १९१४ मा परेवा जातिमा पर्ने प्यासेन्जर पिजन र सन् १९१८ मा क्यारोलिना पाराकिट नामक सुगा वर्गका चराहरु लोप भइसकेका छन् ।

२. हात र खुट्टाका हाडहरु

हाम्रो हात र खुट्टामा उत्तिकै सङ्ख्यामा हाडहरु हुन्छन् । अर्थात २६ वटा हुन्छन् ।

३. टापुहरु

प्रशान्त महासागरमा जम्मा लगभग १०,००० वटा टापु छन् ।

४. ट्राफिक लाइट

लण्डन सहरका सडकहरुमा गाडीको आविष्कार हुनुभन्दा पहिलादेखि ट्राफिक लाइट प्रयोग गर्ने गरिन्थ्यो । त्यति बेला ट्राफिक लाइट गाडीहरुका लागि नभएर घोडाका बग्गीहरुका लागि प्रयोग गरिन्थ्यो ।

५. ओथारो

भाले Emperor Penguin ले ओथारो बसेर बच्चा काढ्ने गर्छ।

एजेन्सी

Comments

Back to top