सनफिस्ट डार्क फ्यान्टसीको अफर सार्वजनिक

सूर्य नेपालको सनफिस्ट डार्क फ्यान्टेसीले चाडपर्व लक्षित विशेष अफरहरू घोषणा गरेको छ । सनफिस्ट डार्क फ्यान्टसीले आफ्नो उत्पादन सनफिस्ट डार्क फ्यान्टेसी चोको फिल्समा एक विशेष अफर ल्याएको हो ।

जसअनुसार ग्राहकहरुले डार्क फ्यान्टसी चोको फिल्सको ७५ ग्राम प्याकमा रु। ५ छुट र ३०० ग्राम प्याकमा रु. ३० छुटका साथ पाउन सक्नेछन् ।

यो विशेष अफर सीमित समयको लागि मात्र उपलब्ध हुने भन्दै कम्पनीले आफ्ना मनपर्ने कुकीहरू खरिद गरेर समयमै लाभ उठाउन सूचित गरेको छ।

एजेन्सी

Comments

Back to top